शब्दकोश प्रविष्टि
चौबास
ना.
एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति ।
चौथो दिनको बास ।
व्युत्पत्ति
[चार+वास]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017727- मुद्रित पृष्ठ
- 405
शब्दकोश प्रविष्टि
एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति ।
चौथो दिनको बास ।
[चार+वास]
npbs2075-10-017727