शब्दकोश प्रविष्टि

चौपाई

ना.
  1. चारोटा खुट्टा भएको काठ आदिको खाट ।

  2. चार पाटा परेको कुनै बिछ्याउना ।

  3. एक पाउमा सोह्र मात्रा भएको अन्तिम दुई अक्षर गुरु हुने मात्रिक छन्द ।

व्युत्पत्ति

[सं. चतुष्पदी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017718
मुद्रित पृष्ठ
405