शब्दकोश प्रविष्टि
चौथाइ
ना.
कुनै वस्तु वा विषयका चार भागको एक भाग ।
एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो ।
मानाको चतुर्थांश (नाप) ।
व्युत्पत्ति
[चोथो+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017702- मुद्रित पृष्ठ
- 404
शब्दकोश प्रविष्टि
कुनै वस्तु वा विषयका चार भागको एक भाग ।
एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो ।
मानाको चतुर्थांश (नाप) ।
[चोथो+आइ]
npbs2075-10-017702