शब्दकोश प्रविष्टि

चौतारो

ना.
  1. चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ ।

  2. वर–पीपल आदिका छाहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ ।

व्युत्पत्ति

[सं. चत्वर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017695
मुद्रित पृष्ठ
404