शब्दकोश प्रविष्टि
चौँरे
वि.
पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु) ।
पाखे; कोर्काली; असभ्य ।
व्युत्पत्ति
[चँवर+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017624- मुद्रित पृष्ठ
- 403
शब्दकोश प्रविष्टि
पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु) ।
पाखे; कोर्काली; असभ्य ।
[चँवर+ए]
npbs2075-10-017624