शब्दकोश प्रविष्टि

चैतेती

ना.
  1. दमाईँ, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती ।

  2. त्यस्तै थमौती गर्दा दिइने वस्तु वा दस्तुर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017446
मुद्रित पृष्ठ
399