शब्दकोश प्रविष्टि

चेत्नु

अ.क्रि.
  1. कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु; कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु ।

  2. वस्तु वा घटनाका सम्बन्धमा राम्रो ज्ञान हुनु ।

  3. दुरीदुहाई हुनु; तोबा हुनु ।

व्युत्पत्ति

[सं. चेत्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017360
मुद्रित पृष्ठ
397