शब्दकोश प्रविष्टि
चुस्ता
ना.
ना. [फा. चुस्त] घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल; घोडसवारीमा लगाइने सुरुवाल ।
व्युत्पत्ति
[फा. चुस्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017323- मुद्रित पृष्ठ
- 396
शब्दकोश प्रविष्टि
ना. [फा. चुस्त] घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल; घोडसवारीमा लगाइने सुरुवाल ।
[फा. चुस्त]
npbs2075-10-017323