शब्दकोश प्रविष्टि

चुसचुस

क्रि.वि.वि.ना.
  1. कुनै वस्तु थोरथोरै मात्रामा दिने वा लिने गरी ।

  2. घरीघरी; अलि–अलि गरेर ।

  3. घोच्ने किसिम । ना.

  4. चुभुरचुभुर ।

व्युत्पत्ति

[अ.मू. चुस्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017313
मुद्रित पृष्ठ
396