शब्दकोश प्रविष्टि

चुस्नु

स.क्रि.
  1. मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु ।

  2. अनुचित किसिमले अर्काको शोषण गर्नु ।

व्युत्पत्ति

[सं. चूषण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017312
मुद्रित पृष्ठ
396