शब्दकोश प्रविष्टि
चुवा
ना.
ना. [सं. चूत] दुधिला र लाम्चा पात हुने, भेट्नातिर बढी पहँलो र टुप्पातिर बढी सेतो रङको बास्नादार फूल फुल्ने तथा बाक्लो बोक्रो र झिनो काठ हुने, एक जातको बोट; त्यसैको फूल ।
व्युत्पत्ति
[सं. चूत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017310- मुद्रित पृष्ठ
- 396