शब्दकोश प्रविष्टि

चुले

वि.

वि. [चुलो+ए] चुलोसित सम्बन्धित; एउटै चुलोमा पकाएको खाना खाने ।

व्युत्पत्ति

[चुलो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017285
मुद्रित पृष्ठ
396