शब्दकोश प्रविष्टि

चुनाउ

ना.
  1. जनमतद्वारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन ।

  2. आफूलाई मन परेको वस्तु छान्ने काम; चयन; चुनाव ।

व्युत्पत्ति

[√ चुन् (+आउ)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017148
मुद्रित पृष्ठ
393