शब्दकोश प्रविष्टि

चुकाउनु

स.क्रि.प्रे.क्रि.
  1. चुक्ता गर्नु; रिन फच्छे गर्नु; समाप्त गर्नु; टुङ्ग्याउनु ।[चुक्+आउ+नु] प्रे.क्रि.

  2. चुक्ने पार्नु; चुक्न लाउनु; झुक्क्याउनु ।

व्युत्पत्ति

[चुक्ता+आउ+नु]

[चुक्+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017064
मुद्रित पृष्ठ
392