शब्दकोश प्रविष्टि

चुकचुकाउनु

स.क्रि.
  1. चुकचुक गर्नु; थकथकी मान्नु; पछुतो लाग्नु ।

  2. प्रशंसा गर्नु; सह्राउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017058
मुद्रित पृष्ठ
391