शब्दकोश प्रविष्टि
चिल्थो
वि.ना.
वि. [चिरो] फाटेर झुत्रो भइसकेको; थोत्रो; काममा आउन नसक्ने अवस्थाको । ना. २. झुत्रो कपडा, कागत आदि वस्तु ।
व्युत्पत्ति
[चिरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016948- मुद्रित पृष्ठ
- 389
शब्दकोश प्रविष्टि
वि. [चिरो] फाटेर झुत्रो भइसकेको; थोत्रो; काममा आउन नसक्ने अवस्थाको । ना. २. झुत्रो कपडा, कागत आदि वस्तु ।
[चिरो]
npbs2075-10-016948