शब्दकोश प्रविष्टि

चियाउनु

स.क्रि.

स.क्रि. कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु; गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु; चियो गर्नु; चेवा गर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016855
मुद्रित पृष्ठ
387