शब्दकोश प्रविष्टि

चितारोहण

ना.
  1. मृत पतिका साथ सती जान विधवा स्त्रीले चितामा चढ्ने काम; सती जाने काम ।

  2. शवलाई जलाउन चितामा राख्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016650
मुद्रित पृष्ठ
383