शब्दकोश प्रविष्टि

चित

ना.क्रि.वि.
  1. उत्तानो ।

  2. हरेस; हतोत्साह ।

  3. विस्मय; आश्चर्य ।

  4. जुवामा कौडाको मुख ठाडो वा उत्तानो हुने स्थिति वा अवस्था । क्रि.वि.

  5. अलपत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016641
मुद्रित पृष्ठ
383