शब्दकोश प्रविष्टि
चिचीपापा
ना.
मासु र मिठाई लगायतका अन्य मिठा खानेकुरा ।
पुलपुल्याइ (उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्) ।
उदाहरण
(उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016602- मुद्रित पृष्ठ
- 382
शब्दकोश प्रविष्टि
मासु र मिठाई लगायतका अन्य मिठा खानेकुरा ।
पुलपुल्याइ (उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्) ।
(उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्)npbs2075-10-016602