शब्दकोश प्रविष्टि
चाकाचुली
ना.
फल्याकको बिचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि–तल गरी खेलिने, बालकहरूको एक खेल ।
ढिकीच्याउँ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016375- मुद्रित पृष्ठ
- 377
शब्दकोश प्रविष्टि
फल्याकको बिचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि–तल गरी खेलिने, बालकहरूको एक खेल ।
ढिकीच्याउँ ।
npbs2075-10-016375