शब्दकोश प्रविष्टि
चाँप१
ना.
छमछम बज्ने सानासाना घुँघुरा हुने, गोडामा लगाइने गहना ।
लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव ।
व्युत्पत्ति
[सं. चम्पक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016352- मुद्रित पृष्ठ
- 376–377
शब्दकोश प्रविष्टि
छमछम बज्ने सानासाना घुँघुरा हुने, गोडामा लगाइने गहना ।
लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव ।
[सं. चम्पक]
npbs2075-10-016352