शब्दकोश प्रविष्टि
चाँदे
वि.ना.
निधारमा सेतो टिको वा चाँदो हुने (बाख्रा वा भँसी) । ना.
ठुलो पातो भएको एक प्रकारको कोदालो ।
व्युत्पत्ति
[चाँद+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016349- मुद्रित पृष्ठ
- 376
शब्दकोश प्रविष्टि
निधारमा सेतो टिको वा चाँदो हुने (बाख्रा वा भँसी) । ना.
ठुलो पातो भएको एक प्रकारको कोदालो ।
[चाँद+ए]
npbs2075-10-016349