शब्दकोश प्रविष्टि

चस्याकचुसुक

क्रि.वि.वि.ना.
  1. लगातार घोच्ने वा भनिबिझाउने गरी । ना.

  2. जिब्रामा चस्स लाग्ने अचार, सितन आदि; चास्सचुस्स ।

  3. छास्सछुस्स ।

  4. चुबुरचाबुर ।

व्युत्पत्ति

[अ.मू. चसक्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016301
मुद्रित पृष्ठ
375