शब्दकोश प्रविष्टि
चलिचलाउ
वि.
हिँड्न लागेको; प्रस्थान गर्न तयार भएको ।
हिँडिरहेको; हिँडेको हिँड्यै ।
व्युत्पत्ति
[चल्+इ+चलाउ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016261- मुद्रित पृष्ठ
- 375
शब्दकोश प्रविष्टि
हिँड्न लागेको; प्रस्थान गर्न तयार भएको ।
हिँडिरहेको; हिँडेको हिँड्यै ।
[चल्+इ+चलाउ]
npbs2075-10-016261