शब्दकोश प्रविष्टि
चर्ल्याम्म
क्रि.वि.
कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी ।
झर्याम्म ।
व्युत्पत्ति
[अ.मू. चर्ल्याम्+म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016197- मुद्रित पृष्ठ
- 374
शब्दकोश प्रविष्टि
कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी ।
झर्याम्म ।
[अ.मू. चर्ल्याम्+म]
npbs2075-10-016197