शब्दकोश प्रविष्टि

चर्काउनु

स.क्रि.
  1. कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु ।

  2. चिरा पार्नु ।

  3. कुनै जोडिएको वस्तुलाई चिर्को पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016140
मुद्रित पृष्ठ
373