शब्दकोश प्रविष्टि

चतुर्वेद

ना.वि.
  1. ऋग्, यजु, साम र अथर्व वेद; चतुर्विद्या । वि.

  2. चारै वेदसँग परिचित भएको; चारै वेदको ज्ञाता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015882
मुद्रित पृष्ठ
367