शब्दकोश प्रविष्टि
चट्का
वि.ना.
कडा; तेजिलो ।
चर्को; तिक्खरो । ना.
आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015801- मुद्रित पृष्ठ
- 365
शब्दकोश प्रविष्टि
कडा; तेजिलो ।
चर्को; तिक्खरो । ना.
आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज ।
[सं.]
npbs2075-10-015801