शब्दकोश प्रविष्टि
चटपट
ना.
चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था; झटपट; हतपत; शीघ्रता ।
चलाइ; अस्थिरता ।
व्युत्पत्ति
[सं. चटुल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015779- मुद्रित पृष्ठ
- 365
शब्दकोश प्रविष्टि
चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था; झटपट; हतपत; शीघ्रता ।
चलाइ; अस्थिरता ।
[सं. चटुल]
npbs2075-10-015779