शब्दकोश प्रविष्टि
घ्वार्र
क्रि.वि.
निदाएका बेला घाँटी बज्ने ढङ्गले ।
बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा शब्द निस्कने चालले ।
घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले ।
व्युत्पत्ति
[अ.मू. घ्वार्+र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015553- मुद्रित पृष्ठ
- 359