शब्दकोश प्रविष्टि

घोराही

ना.

ना. पश्चिम नेपालको रापती अञ्चलअन्तर्गत भित्री मधेसमा रहेको, दाङदेउखुरी जिल्लाको सदर मुकाम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015467
मुद्रित पृष्ठ
357