शब्दकोश प्रविष्टि

घोडे बन्सो

ना.

ना. [घोडा+बन्सो] लामा लामा पात हुने, टुप्पामा एक प्रकारको फूल फुल्ने र मसिना गेडा पनि लाग्ने बन्सो घाँस ।

व्युत्पत्ति

[घोडा+बन्सो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015432
मुद्रित पृष्ठ
357