शब्दकोश प्रविष्टि
घुम्ती
ना.वि.
घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड । वि.
घुम्ने खालको; घुमेको; घुमाउरो ।
व्युत्पत्ति
[घुम्+ती]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015225- मुद्रित पृष्ठ
- 353
शब्दकोश प्रविष्टि
घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड । वि.
घुम्ने खालको; घुमेको; घुमाउरो ।
[घुम्+ती]
npbs2075-10-015225