शब्दकोश प्रविष्टि

घरुवा

ना.

ना. [घेर्+उवा] वरिपरि डिल पारी बिचको पानी उल्झेर माछा मार्न वा समात्न बनाइएको ठाउँ ।

व्युत्पत्ति

[घेर्+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014842
मुद्रित पृष्ठ
346