शब्दकोश प्रविष्टि
घरानियाँ
वि.
ठुलो कुलको; घरानको; खानदानी; कुलीन ।
कुलको; वंशको ।
व्युत्पत्ति
[घरान+इयाँ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014831- मुद्रित पृष्ठ
- 346
शब्दकोश प्रविष्टि
ठुलो कुलको; घरानको; खानदानी; कुलीन ।
कुलको; वंशको ।
[घरान+इयाँ]
npbs2075-10-014831