शब्दकोश प्रविष्टि
घर
ना.
गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ; गृह; आलय; भवन; निकेतन; निवासस्थान; आवास ।
खाना; कोठा (थर्की आदिको) ।
कुण्डलीमा ग्रहको आफ्ना राशिको स्थान ।
गृहस्थीको व्यवस्था; गृहस्थी ।
पतिगृह ।
व्युत्पत्ति
[प्रा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014765- मुद्रित पृष्ठ
- 344