शब्दकोश प्रविष्टि

घँगारु

ना.

ना. ससाना पात र पहँलो केशर हुने, सेता र साना फूल फुल्ने, गोला वा बाटुला फल फल्ने अनि ठुलठुला काँडा हुने एक बोट वा त्यसैको फल; घङारु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014540
मुद्रित पृष्ठ
340