शब्दकोश प्रविष्टि

ग्रहतिलक

ना.

ना. [सं.] विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014453
मुद्रित पृष्ठ
337