शब्दकोश प्रविष्टि

गौरीगाई

ना.

ना. मोटा–मोटा सिङ हुने र ती सिङको जलहरी बनाएर शिवलिङ्गमा अभिषेक गरिने एक जातको जङ्गली गाई ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014399
मुद्रित पृष्ठ
336