शब्दकोश प्रविष्टि

गोठालो

ना.
  1. गाईबस्तुहरूको हेरचाह गर्ने व्यक्ति; गाईबस्तु हेर्ने वा चराउने मानिस ।

  2. पछि– पछि लागेर हेरविचार गर्ने व्यक्ति; कुनै वस्तुको रखवारी गर्ने व्यक्ति; धरालो । स्त्री. गोठाल्नी ।

व्युत्पत्ति

[प्रा. गोट्ठालो < सं. गोष्ठपाल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014111
मुद्रित पृष्ठ
329