शब्दकोश प्रविष्टि
गँडा
ना.
ना. [सं. गण्डक] नाकको डँडाल्नीमा एउटा सिङ हुने, ठुलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी ।
व्युत्पत्ति
[सं. गण्डक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014038- मुद्रित पृष्ठ
- 328
शब्दकोश प्रविष्टि
ना. [सं. गण्डक] नाकको डँडाल्नीमा एउटा सिङ हुने, ठुलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी ।
[सं. गण्डक]
npbs2075-10-014038