शब्दकोश प्रविष्टि
गृहकलह
ना.
घरझगडा; पारिवारिक कलह ।
राष्ट्रभित्र जाति, धर्म वा अन्य कारणबाट सत्ताका निम्ति उठेको झगडा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013986- मुद्रित पृष्ठ
- 327
शब्दकोश प्रविष्टि
घरझगडा; पारिवारिक कलह ।
राष्ट्रभित्र जाति, धर्म वा अन्य कारणबाट सत्ताका निम्ति उठेको झगडा ।
npbs2075-10-013986