शब्दकोश प्रविष्टि
गुन्द्री
ना.
ना. [गुँदरी] पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बुनेको सुकुलजस्तो ओछ्याउने ।
व्युत्पत्ति
[गुँदरी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013784- मुद्रित पृष्ठ
- 322
शब्दकोश प्रविष्टि
ना. [गुँदरी] पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बुनेको सुकुलजस्तो ओछ्याउने ।
[गुँदरी]
npbs2075-10-013784