शब्दकोश प्रविष्टि

गुना१

ना.वि.
  1. पल्ट; खेप; ताल ।

  2. स्तनपायी वर्गमा पर्ने, लामो पुच्छर भएको, वानर–जातिको एक प्रकार; लामपुच्छे बाँदर । वि.

  3. हे. गुणा ।

सम्बन्धित प्रविष्टि

व्युत्पत्ति

[√ गुणा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013750
मुद्रित पृष्ठ
321