शब्दकोश प्रविष्टि
गुणा
वि.ना.
कुनै अर्को सङ्ख्यालाई कुनै सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेवर वा दुना, तिना इ.) । ना.
गणितमा कुनै एक सङ्ख्याले कुनै अर्को सङ्ख्यालाई गुन्ने क्रिया वा विधि; गुणन ।
व्युत्पत्ति
[सं. गुणन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013695- मुद्रित पृष्ठ
- 320