शब्दकोश प्रविष्टि

गुणनिधि

वि.

वि. [सं.] धेरै उत्तम गुण भएको; धेरै गुण हुने; गुणहरूको खानी; गुणवान्; गुणी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013689
मुद्रित पृष्ठ
320