शब्दकोश प्रविष्टि
गुणगान
ना.
ना. कसैको गुण, स्वभाव आदि विषयलाई लिई गरिने प्रशंसा; बढाईचढाई गरिने गुणको बखान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013681- मुद्रित पृष्ठ
- 320
शब्दकोश प्रविष्टि
ना. कसैको गुण, स्वभाव आदि विषयलाई लिई गरिने प्रशंसा; बढाईचढाई गरिने गुणको बखान ।
npbs2075-10-013681