शब्दकोश प्रविष्टि

गुडगुड

क्रि.वि.वि.ना.
  1. डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले ।

  2. वायुविकारले पेट कराउने चालमा । ना.

  3. पानी भरेको हुक्कामा तमाखु खाँदा आवाज निस्कने किसिम ।

व्युत्पत्ति

[अ. मू. गुड्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013654
मुद्रित पृष्ठ
319