शब्दकोश प्रविष्टि

गुजुल्टो

ना.
  1. डोरी, धागो, कपाल आदिको गुजमुजिएको गुल्थो ।

  2. एक हातले बोक्न सकिने घाँस, पराल आदिको गुजमुजिएको मुठो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013610
मुद्रित पृष्ठ
319